१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

अर्थ/वाणिज्य

निरन्तर उकालो लागेको शेयरबजार अस्थिर बनेपछि बुल ट्रयापको आशङ्का

के हो बुल ट्रयाप भनेको ?बुल ट्रयाप शेयर बजारमा क्रियाशील ठूला लगानीकर्ताहरूले गर्ने एक प्रकारको चलखेल हो । शेयर बजारमा क्रियाशील तर अल्पकालीन लगानीकर्ता वा एउटा चलाख समूहहरूको झुण्ड हो जसले आफ्नो सीमित उद्देश्य पूरा ...

उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

नवलपरासी – पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी भएको छ । देवचुली नगरपालिका वडा नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गसँगै रहेको चौधरी उद्योग ग्राममा फ्याक्ट्री र गोदाममा आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ । ...

देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने मन्त्री अर्यालको दावी

काठमाडौं– आगामी दुई वर्षभित्र देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारले दावी गरेको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले ...

नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा हिमालयन रि–इन्स्योरेन्सलाई अनुमति दिने

काठमाडौं – नेपालको बीमा बजार फराकिलो भएसँगै बीमा समितिले हिमालयन रि–इन्स्यारेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । योसँगै नेपालमा पुनर्बीमा कम्पनीको सङ्ख्या दुई पुगेको छ । बीमा नियामक संस्था ललितपुरको कुपण्डोलस्थित ...

वार्षिक ४ प्रतिशत ब्याजदरमा १५ वर्षे अवधिको ऋणपत्र

काठमाडौं – एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियो । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको ...