०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग ★   पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना ★   सत्ताविपक्षी दलहरुको बैठक संसद भवनमा जारी ★   चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने ★   धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण ★   बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित ★   रक्तदान गर्ने दाताहरु न्यूनहुँदा चितवनमा रगतको अभाव ★   पहिलो टि–२० मा अमेरिकालाई हराउदै नेपालको विजयी सुरुवात ★   प्रमुख प्रतिपक्षी दलको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द ★   व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारको लोभलाग्दो आम्दानी ★   साफ महिला च्याम्पियनसिपः नेपालले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दै ★   अमेरिकाविरुद्धको टि–२० क्रिकेटमा नेपालले बनायो एक सय ६४ रनको योगफल ★   मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार ★   स्थानीय तहको बदमासीः कम्बल, ग्यास चुलो, सिलिन्डर, साडी, साइकल किन्दै आफन्तलाई बाँड्दै ★   मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज ★   कारागारको जग्गा पनि अतिक्रमणको चपेटामा ★   अख्तियार र भ्रष्टाचार विधेयकलाई सँगसँगै टुङ्गो लगाइने ★   लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै ★   मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ छलफलका एजेण्डा

अर्थ/वाणिज्य

निवर्तमान सांसद्हरुद्वारा बजेटप्रति असन्तुष्टि व्यक्त

काठमाडौं – सरकारले हिजो सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौतीपूर्ण रहेको देखिन्छ । अध्यादेशमार्फत् ल्याइएको उक्त बजेट नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने किसिमले जनमत (संसद्) लाई छलेर सस्तो ...

अध्यादेशमार्फत ल्याएको बजेटमा साढे ५ खर्ब रकम कहाँबाट जुटाउने, ३ खर्ब ऋण लिँदा पनि नधान्ने

काठमाडौं – सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा साढे ५ खर्ब रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गर्नु भएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ...

यस्तो छ आर्थिक वर्ष २०७८–७९ को बजेट (पूर्णपाठ)

काठमाडौं –अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ । जसअनुसार सङ्घको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड ...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, हेरौँ कुन–कुन क्षेत्रमा कति ?

क. निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।ख. वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।ग. खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।घ. अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत ...

गत आ.व.को आर्थिक वृद्धिदर २ दशमलब १ प्रतिशत ऋणात्मक

काठमाडौं– सरकारले आज अध्यादेशमार्फत् आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट सार्वजनिक गरेको छ । गत वर्षको नेपालको आर्थिक वृद्धिदर ऋणात्मक २ दशमलब १ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । देशमा कोरोना भाइरस सङ्क्रमणको महामारीका ...

मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था

काठमाडौं – सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २ सय ...

आगामी वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतले हुने

काठमाडौं – आगामी आर्थिक वर्षमा सरकारले ४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । चालु वर्षमा ७ प्रतिशको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा अहिले अनुमान लगाउन नसकेको सरकारले आगामी वर्षमा भने ४ प्रतिशतको आर्थिक वृद्धिको ...

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको ...