२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै ★   घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो ★   ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छाड’ ★   धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति ★   ठगीको अभियोगमा दुई पक्राऊ ★   आज फाल्गुनन्द जयन्ती मनाइँदै ★   महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल ★   कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती ★   राष्ट्रपति पौडेल आज अजरबैजान जाने ★   आजको मौसमः देशभरको मौसम सामान्यतया सफा रहने ★   सरकारमा रहे पनि काङ्ग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला ★   अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने ★   गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइयो ★   प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि ★   व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग ★   अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन ★   पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा ★   प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागिः एमाले ★   दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

अर्थ/वाणिज्य

जनतामारा सरकारः दुई साता नपुग्दै निगमले बढायो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमले दुई हप्ता पनि नवित्दै पेट्रोलियम पदार्थको मूल्य छ । निगमले गत असार १० ...

नेपाली बजारमा सुनचाँदीको मूल्य एक सातादेखिकै उच्च

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो । हिजो सोमबार बजारमा ९१ हजार ...

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको सेयर बजारमा ठूलो महत्व

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । सरोकारवालाहरूले आ–आफ्ना सुझावहरू पनि दिइरहेका छन् । अहिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू आफ्नो पुँजी वृद्धिको पक्षमा देखिएका छन् भने वाणिज्य ...

छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य हिजोकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५ सय र चाँदी ...

देशकै ठूलो जलविद्युत आयोजनाको आज उद्घाटन हुँदै, भदौदेखि पूर्णरुपमा विद्युत् उत्पादन हुने

काठमाडौं – दोलखा जिल्लामा निर्माणको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित र अत्यन्तै महत्वाकांक्षी मानिएको राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट विद्युत उत्पादन सुरु गर्दैछ । आज परीक्षणको रुपमा बिजुली उत्पादन सुरु गर्न लागिएको ...

मनकामना स्मार्ट लघुवित्तको आइपीओ आवेदन असार २५ गतेसम्म दिन सकिने

काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९ सय १ जनाको आवेदन परेको शेयर निष्काशन ...

लगानी कोषको खुद नाफा ६१ करोड ९६ लाख रुपैयाँ, ९ प्रतिशत बोनस शेयर र करिब ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं – नागरिक लगानी कोषको २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । कोषले आर्थिक वर्ष २०७६।७७ को कर पछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । ...

निरन्तर उकालो चढ्दै सुनको मूल्य, प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार

काठमाडौं – गतहप्तादेखि निरन्तर उकालो लागेको पहेंलो धातु सुनको मूल्य उकालो चढ्नेक्रम जारी छ । आज आइतबार छापावाल सुन प्रतितोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैंयाँ पुगेको छ र त्यसैगरी तेजावी सुन ...

अर्थ मन्त्रालयद्वारा निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ दिने सहमति

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने सहमति गरेको छ । अर्थमन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि ...

नेपाली बजारमा सुनको मूल्य धमाधम उकालो लाग्दै

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्य थप ५ सय रुपैयाँले वृद्धि भएको छ । साताको अन्तिम दिन आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३ सय रुपैयाँमा ...