१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

कोभिड- १९

भारतमा कोरोनाबाट एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली भारतमा ५९ हजार १ सय १८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६ सय ५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा ...

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६ सय ८५ पुगेको छ । ब्राजिलमा ...

अमेरिकामा कोभिड -१९ सङ्क्रमितको सङ्ख्या ३ करोड नाघ्यो

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरुको सङ्ख्या ३ करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र सङ्क्रमितको सङ्ख्या ३ करोड १ हजार २ सय ४५ जना पुगेको हो ।अमेरिकामा पछिल्लो ...

भारतमा कोरोनाबाट एकै दिन ५३ हजार भन्दा बढी सङ्क्रमित

काठमाडौं – भारतमा ५३ हजार ४ सय ७६ जना थप व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख ८७ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ ...

कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि

भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्ट फेला परेको छ । संकलित नमूनाको परीक्षणबाट भाइरसको डबल म्युटेन्ट नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो । अधिकारीहरुले दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको ...

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

काठमाडौं – म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेहरुलाई अनिवार्य १० दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका ...

आज थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यमा मन्त्रालयका अनुसार आज देशभर थप १ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोन सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । ...

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका ...

आज देशभर १ सय ८८ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना सङ्क्रमित भएका छन् ।गत २४ घण्टामा ...