१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु

कोभिड- १९

ब्राजिलमा कोरोनाबाट एकै दिन १ हजार २ सय ९० जनाको मृत्यु

ब्राजिलमा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट एकै दिनमा १ हजार २ सय ९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ एकै दिनमा १ हजार २ सय ९० ...

नेपालमा आज थप ७७ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपालमा आज थप ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।आज थप १ सय ६ जना कोरोना सङ्क्रमित डिस्चार्ज ...

भारतमा एकै दिन ४४ हजार जनामा कोरोना पुष्टि

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८ सय ४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।सोही अवधिमा ...

युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । ...

झापामा ४५ हजारले लगाए कोरोना खोप

काठमाडौं – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप ...

कोभिड–१९ विरुद्धको खोप खरिद गर्न आठ अर्बभन्दा बढी सहयोग

सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु ८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १६ पुग्यो

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ ।आज ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना सङ्क्रमित भएका छन् । गत बुधबार ...

कोरोनाका कारण आज थप १ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप १ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ५२ जना कोरोना ...

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना सङ्क्रमित भेटिए

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी सङ्क्रमित भएको पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक सङ्क्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ ...