०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

कोभिड- १९

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६ सय ८५ पुगेको छ । ब्राजिलमा ...

अमेरिकामा कोभिड -१९ सङ्क्रमितको सङ्ख्या ३ करोड नाघ्यो

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरुको सङ्ख्या ३ करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र सङ्क्रमितको सङ्ख्या ३ करोड १ हजार २ सय ४५ जना पुगेको हो ।अमेरिकामा पछिल्लो ...

भारतमा कोरोनाबाट एकै दिन ५३ हजार भन्दा बढी सङ्क्रमित

काठमाडौं – भारतमा ५३ हजार ४ सय ७६ जना थप व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख ८७ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ ...

कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि

भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्ट फेला परेको छ । संकलित नमूनाको परीक्षणबाट भाइरसको डबल म्युटेन्ट नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो । अधिकारीहरुले दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको ...

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

काठमाडौं – म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेहरुलाई अनिवार्य १० दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका ...

आज थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यमा मन्त्रालयका अनुसार आज देशभर थप १ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोन सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । ...

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका ...

आज देशभर १ सय ८८ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना सङ्क्रमित भएका छन् ।गत २४ घण्टामा ...

ब्राजिलमा कोरोनाबाट एकै दिन १ हजार २ सय ९० जनाको मृत्यु

ब्राजिलमा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट एकै दिनमा १ हजार २ सय ९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ एकै दिनमा १ हजार २ सय ९० ...