३१ जेठ २०७८, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आज र भोलि गरी दुई दिन पुनः कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउने जनाएको छ । चिनियाँ सहयोगमा प्राप्त भेरोसिल खोप यही जेठ २५ गतेदेखि ५ दिन लगाउने भनेर सुरु गरेको ...
२९ जेठ २०७८, शनिबार
काठमाडौँ– आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षणगर्दा उक्त ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ । महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन । जेठ ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ ...
२८ जेठ २०७८, शुक्रबार
नेपालगञ्ज – बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेज अस्पताल र भरी अस्तालमा गरी कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ की ४२ वर्षीया एक महिलाको कोहलपुर ...
२८ जेठ २०७८, शुक्रबार
बेलायतले गरिब देशहरुलाई कोरोना भाइरस विरुद्धको १० करोड खोप दिने बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन सुरु गर्ने बताउनु भएको छ । बेलायामा हुनलागेको जी–७ राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकामा यस अघि तय भएको कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना सङ्क्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य ...
२७ जेठ २०७८, बिहिबार
ताप्लेजुङ – बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं– विश्वलाई कोरोना भाइरसको सङ्क्रमणले गाँजेको बेला अमेरिकाले आपैंmले यो सङ्क्रमण विरुद्धको खोप किनेर विश्वका ९२ देशलाइ दिने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्न लागेको हो ।अमेरिकी ...