१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

कोभिड- १९

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो

काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु ...

जति महङ्गो भए पनि ऋण लिएर सबै जनतालाई खोप पु¥याउने प्रतिवद्धता पूरा गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरेरै छाड्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसद्हरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको ...

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा सङ्क्रमण, १८ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना ...

स्वास्थ्य मन्त्रालयद्वारा खोप कार्ड प्रमाणीकरणका लागि चार अस्पताल विस्तार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था ...

भारतमा कोरोना सङ्क्रमणबाट चार लाख १९ हजारको मृत्यु, एकै दिन थपिए ३५ हजारभन्दा सङ्क्रमित

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ३ सय ४२ कोरोना भाइरसको नयाँ ...

एसियाली विकास बैंकद्वारा कोरोना खोप खरीदमा १६ करोड ५० लाख डलर ऋण दिने

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति ...

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा सङ्क्रमण, २४ को मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ...

निषेधाज्ञा खुकुलो भएपछि कोरोना सङ्क्रमण दर तीव्र : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा ...

कोभिड–१९ को अनुसन्धानका लागि डब्लुएचओको योजना चीनद्वारा अस्वीकार

काठमाडौं – कोरोना भाइरसको उत्पतिबारे भइरहेको अध्ययनको दोस्रो चरणको अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुन सक्ने ‘हाइपोथेसिस’ सहितको ...

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनामा सङ्क्रमण, ३० जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९ सय १८ ...