०४ फागुन २०८२, सोमबार
गण्डकी, फागुन ४ गते । उद्योगपति एवम् लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्ना जीवनका भोगाई र अनुभव समेटिएको ‘संसार आफ्नै’ एउटा उद्यमीले बाँचेको समय पुस्तक बजारमा आएको छ । कर्माचार्यले शिक्षकका रुपमा ...
०२ फागुन २०८२, शनिबार
काठमाडौँ, फागुन १ गते । काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको कला, संस्कृतिको महत्व समेटेटिएका डा शिव रिजालका दुई पुस्तक प्रकाशनमा आएका छन् ।बज्र बुक्सले बजारमा ल्याएको रिजालका ‘पोएटिक्स अफ नेवाः स्पेश (पिपुल, आर्किटेक्चर एन्ड पफमेटिभिटी) र ...
२५ माघ २०८२, शनिबार
काठमाडौँ, माघ २४ गते । पछिल्लो समय आत्मकथा लेख्ने लेखाउने क्रम बढ्दै जाँदा अधिकांशले आफ्नो वास्तविक पक्षभन्दा बनावटी प्रसङ्गलाई बढी प्राथमिकता दिएर लेखिएका पुस्तकहरू बजारमा धेरै पाइन्छ । यसमा अपवादको रूपमा रहेको कृति हो ‘एक ...
०५ माघ २०८२, आइतबार
काठमाडौँ, माघ ३ गते। सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरेको छ । वियोगीको २०औँ स्मृति ...
२५ पुष २०८२, शुक्रबार
गण्डकी, पुस २५ गते। पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना ...
२२ पुष २०८२, मङ्गलबार
काठमाडौँ, पुस २२ गते । आगामी माघ १ गते मण्डला थिएटरमा कविता कन्सर्ट हुँदैछ । ...
२० पुष २०८२, आइतबार
काठमाडौ, पुस १९ गते । नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत स्रष्टालाई ‘नागार्जुन वाङ्यमय सम्मान, २०८२’ बाट सम्मान गरेको छ । प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘शुभप्रभात काव्यगोष्ठी’ का अवसरमा ...
०२ पुष २०८२, बुधबार
कास्की, पुष २ गते । कास्की जिल्लास्थित पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउने नौ जनालाई ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ । ...
२६ मङि्सर २०८२, बिहिबार
काठमाडौँ, मङ्सिर २४ गते । रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज जननायक रामप्रसाद राईको ७५औँ मुक्ति दिवसका अवसरमा एक परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । ...
२३ मङि्सर २०८२, सोमबार
काठमाडौँ, मङ्सिर २१ गते । महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को आज यहाँ लोकार्पण गरियो । बौद्ध देवदेवीहरुको उत्पत्ति, आह्वान मन्त्र, बीजाक्षर, पूजा विधि, प्रतिमा लक्षण, योग समाधि जस्ता पक्षहरु विस्तृत रुपमा ...