१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कला/साहित्य

वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन

फाइल तस्वीरमकवानपुर — मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उहाँका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिनुभयो । मुटुसम्बन्धी ...

पन्त स्मृति प्रतिष्ठानद्वारा विभिन्न व्यक्ति सम्मानित

फाइल तस्वीरकाठमाडौँ — पन्त स्मृति प्रतिष्ठानले विभिन्न विधामा विशिष्ट योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ । सम्मानित एवं पुरस्कृत हुने व्यक्तिमा ‘ओताओडा’ उपन्यासकी लेखिका जानुका खतिवडा (२५ हजार रुपैयाँ), हास्यव्यङ्ग्य विधामा योगदान ...

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

फाइल तस्वीर:काठमाडौँ — राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, ...

कविताकृति ‘शब्दब्रह्म’ क्यानडा संस्करण बिमोचन

फाइल तस्वीरकाठमाडौँ — कवि डा भानुभक्त आचार्यद्वारा लिखित ‘शब्दब्रह्म’ कवितासंग्रहको क्यानडा संस्करणको आइतबार क्यानडाको अटवामा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा क्यानडाको अटवा विश्वविद्यालयमा आयोजित समारोहमा नेपालीहरुबीच कृति बिमोचन गरिएको हो । कृति ...

‘मोदनाथ प्रश्रित: भुइँदेखि शिखरसम्म’

काठमाडौँ — नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ । ...

अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

फाइल तस्वीर काठमाडौँ — अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित नेपाली ...

‘मदन पुरस्कार – २०७९’ का लागि छनौट भए उत्कृष्ट पाँच कृतिहरू

फाइल तस्वीर काठमाडौँ — मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको छ । वि.सं. २०७९ सालको मदन पुरस्कारका लागि प्राप्त भएका ३ सय १३ कृतिमध्ये पाँच वटा कृति सुबिन ...

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

काठमाडौं — ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो । समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण ...

सुन्दा सिनेमाको संवाद झैँ लाग्ने ती वाक्यले आज खुशीको आभाष दिलाएको छ !

जिन्दगी सोचेजस्तो, देखेजस्तो कहाँ रहेछ र ? चाहेका कुरा कहाँ पूरा हुँदा रहेछन् र ? तर पनि चाहना र आशा गर्नु मानवीय जीवनको सार्थकता हो । गर्न बाँकी त कैयौं छन् । ती सबै चाहनाहरु ...

परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन

तस्वीर : एनपी साउद परराष्ट्रमन्त्री काठमाडौं — परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले ...