०६ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दाइजो प्रथाविरुद्ध सामूहिक विवाह ? ★   अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी–डम्पिङ शुल्क ★   प्रतिनिधिसभा बैठकः तिलगाउँका बासिन्दाको उद्धार गर्न माग ★   कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी ★   महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटः नेपाललाई ११५ रनको लक्ष्य ★   प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद ★   फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण ★   ‘सरकारले सांसदले उठाएका जनताका मागलाई सम्बोधन गर्नुपर्छ ’ सांसद तिमिल्सिना ★   अध्यक्ष दाहालद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण ★   ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि ★   ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध ★   अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी ★   बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द ★   रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु ★   एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै ★   मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण

कला/साहित्य

जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै, टुङ्गो लाग्यो २४ स्वर र ४१ वटा व्यन्जन वर्ण

जुम्ला – जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा ...

छायाँकार पाण्डेको निधन

काठमाडौं – छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले ...

यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक (सूचीसहित)

काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । ...

तराईमा आज होली मनाउदै

प्रतिकात्मक तस्वीरविराटनगर – रङको पर्व होली शुक्रबार यहाँ हर्षोल्लासका साथ मनाइँदै छ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ। बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक ...

होलीमा उच्छृङ्खल हुनेमाथि निगरानी

फाइल तस्वीर काठमाडौँ, चैत २ गते । होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल ...

‘पीर’ गीतबारे प्रकाश सपुतको प्रष्टीकरण

फाइल तस्वीर काठमाडौँ– विवाद र चर्चामा आएको गीत ‘पीर’बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका हुन्। सधैँ कसैको मन नबिझाई सबैको ...

२५ वर्ष लागीन् जाह्रवी

फाइल तस्वीरअभिनेत्री जाह्रवी कपुर २५ वर्ष पुगेकी छन् । उनी आइतबारबाट २५ वर्ष टेकेकी हुन् । फिल्म ‘धडक’ बाट अभिनयमा डेब्यु गरेकी कपुर स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको जाह्रवीलाई अभिनयमा ल्याउने सोच थिएन ...

‘एरर्स अफ गड’ चलचित्रको टिजर युट्युब च्यानलमार्फत् सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ईओजी (एरर्स अफ गड) को टिजर सार्वजनिक गरिएको छ । प्रकु पाण्डेद्वारा निर्देशित उक्त सिनेमा कलासी प्रोडक्सनले बनाएको हो । यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । ...

अस्ताए नेपाली साहित्यका एउटा धरोहर

साहित्यकार विजय बजिमय, फाइल तस्वीर ।काठमाडौं – नेपाली साहित्यफाँटका एक धरोहर साहित्यकार अस्ताएका छन् । कास्कीको पोखरास्थित मोहरिया टोलमा वि.सं. २०१४ साल चैत २३ गते जन्मेका साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । नेपाली ...

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

प्रतीकात्मक तस्वीरललितपुर – नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो । देवी ...