०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

कला/साहित्य

छायाँकार पाण्डेको निधन

काठमाडौं – छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले ...

यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक (सूचीसहित)

काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । ...

तराईमा आज होली मनाउदै

प्रतिकात्मक तस्वीरविराटनगर – रङको पर्व होली शुक्रबार यहाँ हर्षोल्लासका साथ मनाइँदै छ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ। बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक ...

होलीमा उच्छृङ्खल हुनेमाथि निगरानी

फाइल तस्वीर काठमाडौँ, चैत २ गते । होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल ...

‘पीर’ गीतबारे प्रकाश सपुतको प्रष्टीकरण

फाइल तस्वीर काठमाडौँ– विवाद र चर्चामा आएको गीत ‘पीर’बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका हुन्। सधैँ कसैको मन नबिझाई सबैको ...

२५ वर्ष लागीन् जाह्रवी

फाइल तस्वीरअभिनेत्री जाह्रवी कपुर २५ वर्ष पुगेकी छन् । उनी आइतबारबाट २५ वर्ष टेकेकी हुन् । फिल्म ‘धडक’ बाट अभिनयमा डेब्यु गरेकी कपुर स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको जाह्रवीलाई अभिनयमा ल्याउने सोच थिएन ...

‘एरर्स अफ गड’ चलचित्रको टिजर युट्युब च्यानलमार्फत् सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ईओजी (एरर्स अफ गड) को टिजर सार्वजनिक गरिएको छ । प्रकु पाण्डेद्वारा निर्देशित उक्त सिनेमा कलासी प्रोडक्सनले बनाएको हो । यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । ...

अस्ताए नेपाली साहित्यका एउटा धरोहर

साहित्यकार विजय बजिमय, फाइल तस्वीर ।काठमाडौं – नेपाली साहित्यफाँटका एक धरोहर साहित्यकार अस्ताएका छन् । कास्कीको पोखरास्थित मोहरिया टोलमा वि.सं. २०१४ साल चैत २३ गते जन्मेका साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । नेपाली ...

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

प्रतीकात्मक तस्वीरललितपुर – नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो । देवी ...

पर्व विशेष : हाम्रो अस्तित्व र पहिचान कतातिर

प्यारी बहिनीशुभाशिर्वाद !तिमी आरामै छ्यौ होला भन्ने विश्वासमा छु । तिमी आउने आशामा हामी बाटो हेरेर बसेका छौं । नेपाली घर आँगनमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वले पदार्पण गरिसकेको छ । हामीमात्र होइन, ...