०६ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट ★   केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत ★   धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक ★   गणतन्त्र दिवस मूल समारोह समिति गठन ★   नेप्से परिसूचक १९ दशमलव ३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार ★   प्रतिनिधिसभाबाट जलस्रोत विधेयक, २०८१ बहुमतले पारित ★   सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु ★   रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा ★   पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना ★   प्रदेशका रूग्ण उद्योगहरू प्रदेश सरकारले सञ्चालन गर्छः मुख्यमन्त्री लामा ★   सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नुः सञ्चारमन्त्री गुरुङ ★   परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट ★   आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नुः प्रधानमन्त्री ओली ★   सगरमाथामा फहरायो ‘लैङ्गिक हिंसाविरुद्ध’को नारासहितको ब्यानर ★   प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ ★   बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी ★   दाइजो प्रथाविरुद्ध सामूहिक विवाह ? ★   अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी–डम्पिङ शुल्क ★   प्रतिनिधिसभा बैठकः तिलगाउँका बासिन्दाको उद्धार गर्न माग ★   कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी

कला/साहित्य

रामनवमीको अवसरमा हलेसीमा मेला

फाइल तस्वीरखोटाङ — रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि ...

‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार दाहाल र अधिकारीलाई प्रदान गर्ने निर्णय

फाइल तस्वीरविराटनगर — नेपाल पत्रकार महासङ्घ मोरङले यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष ...

विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कार

फाइल तस्वीरमकवानपुर — मकवानपुरस्थित मातृभूमि साहित्य समाजले विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कृत गरेको छ । उक्त समाजको २३ औँ वर्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा २० हजार रुपैयाँ राशिको नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार वरिष्ठ ...

पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

फाइल तस्वीरकाठमाडौं — उपत्यकामा काँठ क्षेत्रको बेग्लै आकर्षण छ । ग्रामीण जीवनलाई जोगाएर सहरतिर उन्मुख हुँदै गइरहेको काँठ क्षेत्रले हाम्रो मौलिक जनजीवन, परम्परा, कला, संस्कृति एवं रीतिथिति जोगाएर राखेको छ । वनजङ्गल, नदीनाला, मठमन्दिर, चैत्य, ...

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्र उपन्यासमा

काठमाडौं — आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उहाँको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ ...

‘सङ्कलित गद्यरचना’: भाषिका चमत्कार र इतिहासको दस्तावेज

काठमाडौं — नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस हुनुहुन्छ । चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली प्रयोग गरेर पाठकलाई शिक्षित तुल्याउने साहित्यकारका ...

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

अभिनेता विपिन कार्की, तस्वीरकाठमाडौं — नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता ...

रसिकद्वारा लिखित ‘छन्द आराधना’ सार्वजानिक

फाइल तस्वीरविराटनगर — कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्जजानिक भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा. भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा ...

जीर्णोद्धारपछि चिटिक्क कालिका मन्दिर

फाइल तस्वीरबलेवा — भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णोद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले ...

पराशर क्षेत्र संरक्षणमा कठिनाइ

फाइल तस्वीरडुम्रे — धार्मिकस्थल महर्षि पराशर तपोभूमि एवं पराशर क्षेत्रको संरक्षणमा कठिनाइ भएको छ । दमौलीस्थित मादीसेतीको सङ्गमस्थल नजिकै यो क्षेत्र रहेको छ । धार्मिक क्षेत्रको संरक्षण गर्न कुनै पनि निकायले चासो नदिँदा पराशरको धार्मिक ...