२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गर्नुहुँदै स्वास्थ्य ...
२१ कार्तिक २०८१, बुधबार
नवलपरासी, कात्तिक २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गर्नुभएको छ । चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन ...
१८ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक १८ गते । वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किनुभएका निर्देशक ...
१५ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरः महाकवि लक्ष्मीप्रसाद देवकोटा ।काठमाडौँ, कात्तिक १५ गते । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज जन्मदिन । आज बिहीबार आज स्वदेश र विदेशमा महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला ...
११ कार्तिक २०८१, आइतबार
तस्वीरमा ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन लोकार्पण गरिंदै ।कास्की, कात्तिक ११ गते । कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आज पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम ...
०९ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ९ गते । बालबालिका र किशोरकिशोरीमाथि गरिने ‘बुलिङ्’का विषयमा लेखिएको उपन्यास ‘अकथित’ प्रकाशनमा आएको छ । ...
२८ असोज २०८१, सोमबार
गायक दुर्गेश थापा आफ्नो प्रस्तुति दिंदै । काश्की, असोज २८ गते । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुग्नुभएको छ । गत तीजको छेकोमा उहाँद्वारा ...