१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

दुर्घटना

भीरबाट जिप खस्दा छ जनाको मृत्यु

साङ्केतिक फाइल तस्वीर पाल्पा — रानीमहल दरबारनजिक जिप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा परी पाल्पा जिल्लास्थित रानीमहल दरबारनजिकैको बैकुण्ठे भीरबाट बागमती प्रदेशको ७२०९ नम्बरको जिप खोलामा खस्दा छ जनाको घटनास्थलमै मृत्युभएको ...

सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीरमकवानपुर — त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु ...

बस दुर्घटनामा परी ३६ जना घाइते, एकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर हेटौँडा — हेटौँडा–धरान चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको बताइएको छ । हेटौँडा बजारबाट ...

विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते

फाइल तस्वीरटोकियो — पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् । जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका ...

सुन्दरबस्ती सवारी दुर्घटनामा एक जनाको मृत्यु, आठ घाइते

प्रतिकात्मक तस्वीरधुलिखेल — बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको ...

तीव्र गतिको मिनिबस कन्टेनरमा ठोक्किँदा १२ जनाको मृत्यु, अन्य २३ घाइते

प्रतिकात्मक तस्वीरनयाँदिल्ली — भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ । ...

गुम्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु, दुई बालकसहित पाँच घाइते

प्रतिकात्मक तस्वीरमलेखु — धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उहाँका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य ...

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

काठमाडौँ — मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ...

बिहारमा यात्रुवाहक रेल दुर्घटना, चार जनाको मृत्यु, कयौँ घाइते

नयाँदिल्ली — भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे ...

बाटो मर्मत गर्ने क्रममा पहिरोमा परी जेसिबी चालकको मृत्यु

प्रतिकात्मक तस्वीरलुम्बिनी — पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । सडक खण्ड मर्मत गर्ने क्रममा सुक्खा पहिरोले चेपिएर घाइते भएका जेसिबी चालकको मृत्यु भएको हो । रामपुर ...