२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

दुर्घटना

मकवानपुरगढी दुर्घटनामा तीन जनाको मृत्यु

मकवानपुर — मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै ...

दमौलीको घाँसीकुवामा बस दुर्घटना, दुईको मृत्यु, ३४ जना घाइते

फाइल तस्वीरदमौली — व्यास नगरपालिकास्थित घाँसी कुवा, चिसौदींमा आज बिहान रात्री सेवाको बस दुर्घटना भएको छ । धरानबाट पोखरा जाँदै गरेको बस दुग्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ...

वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ

प्रतिकात्मक तस्वीरराजविराज — सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । ...

पिकनिक गएको स्कुल बस देउरीमा दुर्घटना, तीन जनाको मृत्यु

साङ्केतिक तस्वीर उदयपुर – उदयपुरमा विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा ४० वर्षीय चालक भिखन चौधरीसहित ७ वर्षीया ...

दुई ओटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

प्रतिकात्मक तस्वीरसिरहा — सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ...

कोल्बुङ बस दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

फाइल तस्वीरझापा — मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका ...

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु

फाइल तस्वीरत्रिवेणी — रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् ...

सडक दुर्घटनामा एकको मृत्यु

फाइल तस्वीरकञ्चनपुर — पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म२प ७४५६ ...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

प्रतिकात्मक तस्वीरअछाम — श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा ...

गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना, चालक गम्भीर घाइते

खलङ्गा — दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ...