२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

दुर्घटना

बस दुर्घटनामा परी २० जना घाइते, घाइतेमध्ये दुईको अवस्था गम्भीर

भरतपुर — चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ...

एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौँ — एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित सडकमा मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दीपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

ढाकावाङमा दुर्घटनाभएको जीप । अर्घाखाँची — अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान भएको दुर्घटना दुई जनाको मृत्यु हुनुको साथै ...

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पूर्वमन्त्री पौडेलको निधन

फाइल तस्वीर पूर्वमन्त्री बलराम पौडेल । नवलपुर — बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ । सडक दुर्घटनामा परी पूर्वमन्त्री पौडेलको मृत्युभएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

बैतडी — बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै ...

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीर दमौली — तनहुँको आबुखैरेनीमा मिनी ट्रकसँग मोटारसाइकल ठोकिंदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ । आइतबार राती मिनी ट्रकसँग मोटरसाइकल ठोकिन पुग्दा उक्त दुर्घटना ...

उपत्यकामा छ महिनाको अवधिमा सवारी दुर्घटनाबाट ८८ जनाको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौँ — गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको ...

चिसाखोला नजिक जिप दुर्घटनाहुँदा एक जनाको मृत्यु, दुई घाइते

साङ्केतिक तस्वीर पोखरा — पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप दुर्घटनामा भएपछि एक जना व्यक्तिको ...

‘मिनी ट्रक’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरदमौली — तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय ...

एयर एम्बुलेन्स दुर्घटना, दुई बेपत्ता, चार जनाको जीवितै उद्धार

साङ्केतिक तस्वीर कावुल — अफगानिस्तानमा दुर्घटनामा परेको एयर एम्बुलेन्समा सवार छ जना यात्रुमध्ये चार जनालाई जीवितै उद्धार गरिएको समाचार प्राप्त भएको समाचारमा जनाइएअनुसार चार जनालाई जीवितै उद्धार गरिएको र हराइ रहेका दुई जनाको अवस्था अज्ञात ...