०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

दुर्घटना

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, दुई जना घाइते

प्रतिकात्मक तस्वीरचितवन, वैशाख ११ गते । चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट ...

ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, चार घाइते

प्रतिकात्मक तस्वीरसर्लाही, वैशाख ११ गते । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा ...

ट्र्याक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

बैतडी, वैशाख ९ गते । ट्र्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरधनुषा, वैशाख ७ गतेः धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको हो । पैदल हिँडिरहेका मण्डललाई ...

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतकमध्ये दुई जनाको सनाखत, बेहुला पनि सामान्य घाइते

काठमाडौँ , बैशाख ७ गतेः सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ जाँदै ...

जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक, वैशाख ७ गतेः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको ...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका एकजना यात्रुको उपचारका क्रममा मृत्यु

दाङ, वैशाख ६ गतेः सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी ...

पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठ चिनियाँ पर्यटक घाइते

कास्की, वैशाख ६ गते : पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये ...

ठिनबाँङमा बस दुर्घटना, १४ जना घाइते, घाइतेमध्ये चारको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरदाङ, वैशाख ५ गतेः दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा ...

चतराबाट पकलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर सुनसरी, वैशाख ४ गतेः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ ...