०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

दुर्घटना

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरगोरखा — सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका शोभाखर गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ...

ट्याक्सी दुर्घटनाका मृतकको सनाखत

चितवन — काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ...

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

फाइल तस्वीरचितवन — काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली ...

सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर — सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७÷७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ ...

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, श्रीमान घाइते

प्रतिकात्मक तस्वीरझापा — झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया ...

रामनगरमा दुर्घटना हुँदा आठ जना घाइते

प्रतिकात्मक तस्वीरनारायणगढ — नारायणगढ मुग्लिन सडकको रामनगरमा आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहान ५ बजे भरतपुर महानगरपालिका १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि ...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम — अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, ...

ढोलाहिटीमा दुई जनाको हत्या, १८ जना प्रहरीको नियन्त्रणमा

पाटन — ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गएराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको हो । ...

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर दाङ — दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्वीरनवलपरासी — मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । ...