०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

दुर्घटना

गुम्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु, दुई बालकसहित पाँच घाइते

प्रतिकात्मक तस्वीरमलेखु — धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उहाँका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य ...

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

काठमाडौँ — मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ...

बिहारमा यात्रुवाहक रेल दुर्घटना, चार जनाको मृत्यु, कयौँ घाइते

नयाँदिल्ली — भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे ...

बाटो मर्मत गर्ने क्रममा पहिरोमा परी जेसिबी चालकको मृत्यु

प्रतिकात्मक तस्वीरलुम्बिनी — पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । सडक खण्ड मर्मत गर्ने क्रममा सुक्खा पहिरोले चेपिएर घाइते भएका जेसिबी चालकको मृत्यु भएको हो । रामपुर ...

ओक्साका राज्यमा बस दुर्घटना, १८ जनाको मृत्यु, २७ घाइते

फाइल तस्वीरमेक्सिको — मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । ...

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर — मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी ...

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

धादिङ — धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...

सवारी दुर्घटनामा परी नौ जना घाइते, घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार गरिंदै

प्रतिकात्मक तस्वीरमकवानपुर — बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक ...

यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

प्रतिकात्मक तस्वीर सिन्धुली– सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको ...

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

फाइल तस्वीरबैतडी — गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट ...