३१ साउन २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, साउन ३१ गते । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्करदिंदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ...
३० साउन २०८१, बुधबार
प्रतिकात्मक तस्वीरम्याग्दी, साउन ३० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नम्बरको बोलेरोे ...
२८ साउन २०८१, सोमबार
प्रतिकात्मक तस्वीरभरतपुर, साउन २८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट ...
२६ साउन २०८१, शनिबार
दुर्घटनाको साङ्केतिक तस्वीरतनहुँ, साउन २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ...
२६ साउन २०८१, शनिबार
ब्राजिल, साउन २६ गते । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटनामा परेको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको लागि यात्रुहरु लिएको उडेको उक्त विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जना यात्रुको ...
२३ साउन २०८१, बुधबार
काठमाडौँ, साउन २३ गते । एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको ...
२२ साउन २०८१, मङ्गलबार
काँक्रेविहार, साउन २२ गते । जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीरधादिङ, साउन २१ गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीरनवलपरासी, साउन २१ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान ...
२० साउन २०८१, आइतबार
फाइल तस्वीरसर्लाही, साउन २० गते । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका ...