०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुविधासम्पन्न कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण ★   महानगरद्वारा पाँचसय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित ★   विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन बनेन ★   छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन ★   गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम ★   एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग ★   विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन ★   उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह ★   राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली ★   अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र ★   केन्द्रीय बैङ्कको अध्ययनः गण्डकीमा कृषि भूमि घट्यो ★   राजापानी सिद्धेश्वर महादेव मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा ★   अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान ★   लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु ★   भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन ★   एमालेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा देखियो उत्साह र जोश ★   गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी ★   सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते ★   ‘भूपरिवेष्ठित राष्ट्रहरूले पारवहन स्वतन्त्रताका लागि आवाज उठाउनुपर्छ’

दुर्घटना

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका एकजना यात्रुको उपचारका क्रममा मृत्यु

दाङ, वैशाख ६ गतेः सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी ...

पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठ चिनियाँ पर्यटक घाइते

कास्की, वैशाख ६ गते : पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये ...

ठिनबाँङमा बस दुर्घटना, १४ जना घाइते, घाइतेमध्ये चारको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरदाङ, वैशाख ५ गतेः दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा ...

चतराबाट पकलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर सुनसरी, वैशाख ४ गतेः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ ...

खाल्टेको मिनिट्रक दुर्घटनामा घाइते भएका बालकको उपचारका क्रममा मृत्यु

प्रतिकात्मक तस्वीरधादिङ ,वैशाख ४ गतेः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ...

खाल्टेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

प्रतिकात्मक तस्वीरमलेखु (धादिङ), २ वैशाखः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् । ...

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ — काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा ...

बेतालघाट सवारी दुर्घटनामा परी सात नेपालीसहित एक भारतीयको मृत्यु

प्रतिकात्मक तस्वीरमहेन्द्रनगर — गए राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, ...

बैतडी ट्र्याक्टर दुर्घटना अपडेट :मृतक दुबै जनाको सनाखत

प्रतिकात्मक तस्वीर ...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीर बैतडी — जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना ...