०२ कार्तिक २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरदाङ, कात्तिक २ गते । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका ...
०२ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरसुनसरी, कात्तिक २ गते । कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै घटस्थापनादेखि असोज २९ गतेसम्मको अवधिमा सवारी दुर्घटनामा परी १३ जना पुरुष ...
३० असोज २०८१, बुधबार
डडेल्धुरा, असोज ३० गते । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । ...
३० असोज २०८१, बुधबार
डडेल्धुरा, असोज ३० गते । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान ...
२३ असोज २०८१, बुधबार
धादिङ, असोज २३ गते । धादिङको सिद्दलेक गाउँपालिका–६ पिप्ले नजिकै बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । धादिङबेसी मलेखु सडकखण्डको परेवाटारबाट खाद्यान्न र यात्रु साधारण बोकेर रैकरतर्फ जाँदै गरेको ग ...
२३ असोज २०८१, बुधबार
साङ्केतिक तस्वीररामेछाप असोज २३ गते । रामेछापको खाँडादेवी गाँउपालिकामा यात्रुवाहक बस दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । उक्त पालिकाको वडा नम्बर –३ मा पर्ने भीरपानीमा मङ्गलबार साँझ उक्त ...
२२ असोज २०८१, मङ्गलबार
प्रतिकात्मक तस्वीरजुम्ला, असोज २२ गते । जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । आज तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपानी–७ सर्मी गाउँका ...
२१ असोज २०८१, सोमबार
कमलामाई, असोज २१ गते । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । ...
२१ असोज २०८१, सोमबार
प्रतिकात्मक तस्वीरचितवन, असोज २१ गते । जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते ...
१९ असोज २०८१, शनिबार
काठमाडौँ, असोज १९ गते । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । बा१४च ३८५४ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल ...