०६ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र ★   कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा काङ्ग्रेसको जोड ★   बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना ★   हवाईभाडा अनुगमन कार्यदल गठन ★   चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि ★   राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनको अनुमति ★   नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति ★   व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या ★   विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन ★   मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन ★   जनताका कामप्रति जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छः अध्यक्ष दाहाल ★   ‘दुई वर्षको काम ६ महिनाभित्र गर्छु’: अध्यक्ष डिसी ★   उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह ★   प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन ★   विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै काङ्ग्रेस ★   नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट ★   निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र ★   जलवायु वित्तको आकार नबढे एनडिसीका महत्वकाङ्क्षी लक्ष्य अधुरै रहने ★   ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ ★   स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय

दुर्घटना

तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते

दाङ, कात्तिक १० गते । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको ...

छतबाट लडेर मजदुरको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक ८ गते । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी ...

बसको ठक्करबाट दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरझापा, कात्तिक ७ गते । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उहाँकी ...

अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु

बाजुरा, कात्तिक ५ गते। बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ...

कुवामा डुबेर एकजनाको मृत्यु

तुलसीपुर, कात्तिक ४ गते। कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । ...

सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु, २६ घाइते

सप्तरी, कात्तिक ४ गते । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर ...

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

नवलपरासी, कात्तिक ३ गते । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित ...

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिकात्मक तस्वीरदाङ, कात्तिक २ गते । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका ...

कोशीमा दुई सय ६९ सवारी दुर्घटना, एक महिलासहित १४ जनाको मृत्यु

फाइल तस्वीरसुनसरी, कात्तिक २ गते । कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै घटस्थापनादेखि असोज २९ गतेसम्मको अवधिमा सवारी दुर्घटनामा परी १३ जना पुरुष ...

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा, असोज ३० गते । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । ...