०६ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै काङ्ग्रेस ★   नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट ★   निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र ★   जलवायु वित्तको आकार नबढे एनडिसीका महत्वकाङ्क्षी लक्ष्य अधुरै रहने ★   ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ ★   स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय ★   राष्ट्रपति पौडेलद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान ★   चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन ★   विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन ★   अध्यक्ष दाहालद्वारा जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धनमा जुट्न सबैसँग अनुरोध ★   नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न मुख्यमन्त्री आचार्यको निर्देशन ★   ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात ★   बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै पूर्वाञ्चल विश्वविद्यालय ★   अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित ★   प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने ★   दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस ★   महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर ★   बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँः मन्त्री अधिकारी ★   विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ ★   पूर्वी तराईमा भाक्का खानेको भीड

दुर्घटना

डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

डडेल्धुरा, मङ्सिर ४ गते । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ...

डोटी सवारी दुर्घटनाः क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध

डोटी, मङ्सिर ४ गते । सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् ...

पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस आपसमा ठोक्किदा २९ जना घाइते

तनहुँ, मङ्सिर २ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् । गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ ...

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर डोटी, मङ्सिर २ गते । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ ...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

नवलपरासी, मङ्सिर १ गते । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका ...

दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो

दार्चुला, कात्तिक ३० गते । दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ । हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप ...

दार्चुला जीप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते

दार्चुला, कात्तिक ३० गते । दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय ...

दार्चुला दुर्घटनाः सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

दार्चुला, कात्तिक ३० गते । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ ...

दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीरबैतडी, कात्तिक ३० गते । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा ...

गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना कम्तिमा १४ जनाको मृत्यु

इस्लामावाद, कात्तिक २८ गते । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले ...