२२ जेठ २०८०, सोमबार
साङ्केतिक तस्वीरपाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको ...
२१ जेठ २०८०, आइतबार
प्रतिकात्मक तस्वीर रुपन्देही — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः दुर्घटना साङ्केतिकसिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा ...
१७ जेठ २०८०, बुधबार
चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...
१७ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरसिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...
१७ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरः दुर्घटना ।चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट ...
१६ जेठ २०८०, मङ्गलबार
साङ्केतिक तस्वीरनेपालगञ्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं को बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ ...
१४ जेठ २०८०, आइतबार
सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–८, हर्दियामा कार दुर्घटना भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा १५ च ७३३१ नम्बरको कार आज आइतबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा कार चालक ...