२६ माघ २०८१, शनिबार
कैलाली, माघ २६ गते । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी ...
२५ माघ २०८१, शुक्रबार
मनाङ, माघ २५ गते । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे । ...
२५ माघ २०८१, शुक्रबार
तनहुँ, माघ २५ गते । जिल्लाको भानु नगरपालिका कार्यालयले २६ जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका मातहत रहेका तेह्र वटा वडाबाट दुई जनाका दरले जनही एक लाख ५० हजारका दरले छात्रवृत्ति ...
२५ माघ २०८१, शुक्रबार
लुम्बिनी, माघ २५ गते । लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ । आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि आज प्रधानमन्त्री ओलीलाई निमन्त्रणा ...
२५ माघ २०८१, शुक्रबार
दाङ, माघ २५ गते । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै सिँचाइ सुविधाका लागि कृत्रिम जलाशय निर्माण गरेपछि खेतबारी हरियाली हुन थालेको ...
२५ माघ २०८१, शुक्रबार
सुदूरपश्चिम, माघ २५ गते । परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा अराजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । आज धनगढीमा आयोजित नेपाली काङ्ग्रेस कैलालीको दोस्रो ...
२५ माघ २०८१, शुक्रबार
विराटनगर, माघ २५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदामाथि ...
२५ माघ २०८१, शुक्रबार
लुम्बिनी, माघ २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सरकारले उद्योगमैत्री नीति बनाउने उल्लेख गर्दै आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिबद्धता ...
२५ माघ २०८१, शुक्रबार
गण्डकी, माघ २५ गते । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गर्नुभएको ...
२५ माघ २०८१, शुक्रबार
कालीकोट, माघ २५ गते । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ ...