२४ असोज २०८१, बिहिबार
म्याग्दी, असोज २४ गते । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । ...
२३ असोज २०८१, बुधबार
खोटाङ, असोज २३ गते । केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख ...
२३ असोज २०८१, बुधबार
बागलुङ, असोज २३ गते । बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो । मङ्गलबार सुत्केरी ...
२३ असोज २०८१, बुधबार
कास्की, असोज २३ गते । तोकिएको अधिकतम खुद्रा मूल्य २० को पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको छ । पानी ...
२३ असोज २०८१, बुधबार
भोजपुुर, असोज २३ गते । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो जीवनकालमा गायक ...
२३ असोज २०८१, बुधबार
सोलुखुम्बु, असोज २३ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन ...
२३ असोज २०८१, बुधबार
धनुषा, असोज २३ गते । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा ...
२३ असोज २०८१, बुधबार
महोत्तरी, असोज २३ गते । महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो । परापूर्वकालदेखि नै भूतमेलाका लागि ...
२३ असोज २०८१, बुधबार
फाइल तस्वीरसप्तरी, असोज २३ गते । पाक्न लागेको धान बाढीले ध्वस्त गर्यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । ...
२३ असोज २०८१, बुधबार
तातोपानीमा डुबुल्की मार्नेहरुको भीड म्याग्दी, असोज २३ गते । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । ...