११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

प्रदेश

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

दसैँमा लिङ्गेपिङताप्लेजुङ, असोज २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । ...

सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै

नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारको झुपडीकञ्चनपुर, असोज २५ गते । शुक्लाफाँटा नगरपालिका–६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो । मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्र्तगत ...

नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ

म्याग्दी, असोज २५ गते । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो । ...

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी, असोज २४ गते। सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका ...

धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या

प्रतिकात्मक तस्वीर गोरखा, असोज २४ गते । गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं ...

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा, असोज २४ गते । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । ...

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो । सहकारीका ...

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

तस्वीरमा दुर्गा भवानी मूर्तिमहोत्तरी, असोज २४ गते । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ । बडादशैँको आगमनसँगै मिथिलाञ्चलको ...

सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति

प्रतिकात्मक तस्वीरसुनसरी, असोज २४ गते । सुनसरीको दुहबी नगरपालिका–३ स्थित एक गलैँचा उद्योगमा आगलागी हुँदा ठूलो नोक्सानी भएको छ । हिजो बुधबार बेलुका भीषण आगलागी भएको उक्त उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको ...

फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल

फाइल तस्वीर खोटाङ, असोज २४ गते । यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले ...