०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

प्रदेश

सत्तारुढ एमालेलाई फेरी अर्को धक्का, लुम्बिनी प्रदेशमा पनि खड्का पराजित

दाङ– लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटका लागि भएको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ नेपाली काङग्रेसका उम्मेदवार हुनुहुन्छ । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर ...

त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्क जडान

काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...

जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा पुनःथप

नेपालगञ्ज– बाँके जिल्ला प्रशासन कार्यालयले जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन निषेधाज्ञा लागि लम्ब्याएको उक्त कार्यालयले जनाएको ।कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ ...

राष्ट्रियसभा उप–निर्वाचनको मतदान सकियो, परिणाम छिट्टै आउने

दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको लागि आज भएको उप–निर्वाचनमा २ सय ९७ मत खसेको छ । कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको हो । स्थानीय तहका प्रमुख र ...

महासङ्घद्वारा पत्रकार कोरोना उपचार कोष स्थापना गर्ने निर्णय

कञ्चनपुर –नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र ...

राष्ट्रियसभा सदस्यको लागि उप–निर्वाचन सुरुहुँदै

दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्य पदका लागि आज उप–निर्वाचन हुँदैछ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा अहिले बिहान ९ बजेबाट मतदान सुरु गर्नेगरी व्यवस्था मिलाइसकिएकोे छ । उक्त मतदात दिउँसो ३ ...

ग्यास पड्किँदा चितवनमा दुई घाइते

चितवन – चितवनस्थित भरतपुर महानगरपालिकको वडा नं. १० मा पर्ने स्यालीबजारमा ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय ...

ताप्लेजुङको सुकेटार विमानस्थलको नामाकरणप्रति नेता भट्टराईको असन्तुष्टि

काठमाडौं– सरकारले ताप्लेजुङ्गस्थित सुकेटार विमानस्थलको नामाकरण गर्ने विषयमा एमालेका नेता तथा निवर्तमान् सांसद योगश भट्टराईले असन्तुष्टि जनाउनु भएको छ । सरकारले दिवङ्गत एमाले नेता तथा तात्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नाममा उक्त विमानस्थलको नामकरण गर्ने ...