०३ असोज २०८१, बिहिबार
भर्खरै
★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर ★   आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार ★   भुजेल जातिको धार्मिक ग्रन्थको विमोचन ★   प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन ★   ‘शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्ने’ ★   दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई प्रचण्ड विश्वासको मत ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

प्रदेश

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य पदमुक्त

पोखरा – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्न आज गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ...

गाउँमा सङ्क्रमित बढेसँगै गाउँपालिका नै सिल

खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...

कोरोना भाइरस सङ्क्रमणबाट आज भेरी र कोहोलपुर अस्पतालमा गरी पाँच जनाको मृत्यु

नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही ...

कामचलाउ सरकार र थरुहटबीच ६ बुँदे सहमति

कैलाली — टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका धचौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी अदालतमा विचाराधीन मुद्दा फिर्ताको पहल गर्ने सरकारी प्रतिबद्धतापछि सरकारद्वारा गठित वार्ता टोली र थारू कल्याणकारिणी सभा/थरुहट थारूवान संयुक्त संघर्ष ...

उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा मोडालिटी परिर्वतन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा समीक्षा गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । एकसाता अघि लागू गरिएको कडा निषेधाज्ञाको प्रभावकारिता र आगामी दिनमा निषेधाज्ञालाई के कसरी अघि बढाउने भन्ने विषयमा छलफल ...

दश महिनाको अवधिमा बर्दियामा बाघले ११ जनाको ज्यान लियो

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघले आक्रमण गर्दा एकजना महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं ५ की नन्दकला थापाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएकी ६६ ...

सत्तारुढ एमालेलाई फेरी अर्को धक्का, लुम्बिनी प्रदेशमा पनि खड्का पराजित

दाङ– लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटका लागि भएको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ नेपाली काङग्रेसका उम्मेदवार हुनुहुन्छ । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर ...

त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्क जडान

काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...

भर्खरै