२७ फागुन २०८१, मङ्गलबार
बाँके, फागुन २७ गते । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ...
२७ फागुन २०८१, मङ्गलबार
सुदूरपश्चिम, फागुन २७ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताउनुभएको छ । गोदामघर हस्तान्तरणयसैबीच विश्व खाद्य कार्यक्रम ९डब्लुएफपि० अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ मा निर्मित प्रादेशिक ...
२७ फागुन २०८१, मङ्गलबार
हेटौँडा, फागुन २७ गते । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताउनुभएको छ । ...
२७ फागुन २०८१, मङ्गलबार
बागलुङ, फागुन २७ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । ...
२७ फागुन २०८१, मङ्गलबार
रुपन्देही, फागुन २७ गते । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दिपेस दासको दमदार ब्याटिङ्गमा मधेस प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ । ...
२७ फागुन २०८१, मङ्गलबार
मोरङ, फागुन २७ गते । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार समारोहमा सहभागी ...
२७ फागुन २०८१, मङ्गलबार
तनहुँ, फागुन २७ गते । यहाँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण गरिएको हो । ...
२७ फागुन २०८१, मङ्गलबार
महोत्तरी, फागुन २७ गते । नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा अनादिकालदेखि प्रत्येक वर्ष चलिआएको १५ दिने माध्यमिकी परिक्रमा यात्रा भइरहेको छ । यस यात्रा गरेमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । ...
२७ फागुन २०८१, मङ्गलबार
चन्द्रपुर, फागुन २७ गते । हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आइरहेको ...
२७ फागुन २०८१, मङ्गलबार
महोत्तरी, फागुन २७ गते । जनमत पार्टीका अध्यक्ष डा सिके (चन्द्रकान्त) राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताउनु भएको छ । बर्दिबासमा पार्टीको केन्द्रीय समितिको दुईदिने बैठक सम्पन्नपछि आज बिहान रासससँग कुरा गर्दै डा राउतले ...