२७ फागुन २०८१, मङ्गलबार
मोरङ, फागुन २७ गते । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई ...
२७ फागुन २०८१, मङ्गलबार
म्याग्दी, फागुन २७ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा रहेको तातोपानीको ...
२७ फागुन २०८१, मङ्गलबार
कैलाली, फागुन २७ गते । सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको सहजपुरबाट डोटीको बडिकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रको काम पूरा भएसँगै सो कार्यालय खारेज भएको हो । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा ...
२७ फागुन २०८१, मङ्गलबार
गण्डकी, फागुन २७ गते । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको ...
२६ फागुन २०८१, सोमबार
मुस्ताङ, फागुन २६ गते । हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ । आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत आज उक्त क्याम्पसमा मनोनयपत्र ...
२६ फागुन २०८१, सोमबार
इलाम, फागुन २६ गते । यहाँको रोङ गाउँपालिकामा करिब चार हजार पाँच सय किसान छन् । तीमध्ये पालिकाले पहिलो चरणमा १२१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । कम क्षेत्रफलमा ...
२६ फागुन २०८१, सोमबार
चितवन, फागुन २६ गते । भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ । केन्द्र प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट ...
२६ फागुन २०८१, सोमबार
जनकपुरधाम, फागुन २६ गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मर्यादित तथा व्यवस्थित गराउनका लागि सम्बन्धित निकायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । ...
२६ फागुन २०८१, सोमबार
रुपन्देही, फागुन २६ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले विजयी भएको छ । आर्मीले बागमतीलाई १३४ रनले पराजित गरेको हो । ...
२६ फागुन २०८१, सोमबार
दाङ, फागुन २६ गते । किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ । सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो । यसअघि सुदूरपश्चिम ...