०६ असोज २०८१, आइतबार
भर्खरै
★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

प्रदेश

माओवादी केन्द्रका अध्यक्ष रोल्पा जाँदै

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जानुहुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको ...

लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

फाइल तस्वीरसप्तरी — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।यादवलाई काँग्रेस सभापति ...

अनियन्त्रित भई पुलबाट खस्यो बस

फाइल तस्वीरजनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ...

बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा

फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...

मोटरसाइकल पल्टिदा एक प्रहरीको मृत्यु

साङ्केतीक तस्वीरललितपुर — ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय ...

प्रदेश एकको प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण गर्न सांसदहरुको दवाव

फाइल तस्वीरविराटनगर– प्रदेश एकको प्रदेशसभाको बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने प्रदेश सचिवालयले जनाएको छ ...

केपी ओलिको पार्टी सबै प्रदेशबाट धुलो–पिठो हुँदै गएको छः अध्यक्ष नेपाल

फाइल तस्वीरगुल्मी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी सबै प्रदेशबाट धुरो–पिठो हुँदै गएको बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई ...

स्थानीय निर्वाचनका लागि तनहुँमा २३ दल दर्ता, मतदाताको अन्तिम नामावली भोलि प्रकाशित हुने

फाइल तस्वीर तनहुँ – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लामा २३ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित १७ दलले निर्वाचनका लागि विवरण बुझाएको ...

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले गर्यो राजधानीमा विशाल भेला

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति बढ्दो जनलहर र दिनहुँ पार्टी प्रवेश गर्नेहरु देखेर बैरीहरु तिलमिलाउन थालेको बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ (समाजवादी) काठमाडौं ...

एक बालिका घरको आँगनबाटै हराइन्

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको ...