२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तो हुन लागेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यक्रम उद्घाटन गर्नेक्रममा ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीररौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु ...
२७ चैत २०७८, आइतबार
काठमाडौं — भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको विरोधमा उत्रिएको नेपाली काङ्ग्रेस चितवनले मेयर र उपमेयरको उम्मेदवार बन्न चाहनेहरुको लागि दर्खास्त आह्वान गरेको छ । मेयर र उपमेयर बन्न इच्छुकका लागि काङ्ग्रेस महानगर समितिले दर्खास्त ...
२३ चैत २०७८, बुधबार
कास्की – कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकामा यस पटक कुनैपनि हालतमा नेपाली काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला पार्टीले निर्णय गरेको छ । चितवन जिल्लामा नेपाली काङ्ग्रेसको गढ मानिंदै आएको भरतपुर महानगरपालिकामा अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री ...
२० चैत २०७८, आइतबार
धनगढी – कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिहरु नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । वि.सं.२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो । ...
२० चैत २०७८, आइतबार
धनुषा – सत्ता गठबन्धनमा आवद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारी स्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज ...
१९ चैत २०७८, शनिबार
ढल्केवर – भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदैछ । उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज सोमबार कपिलवस्तु जाँदै हुनुहुन्छ । अध्यक्ष ओली विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमका लागि कपिलवस्तु लान ...