१७ असार २०७९, शुक्रबार
इलाम – इलाममा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार सबै यात्रु घाइते भएका हुन् । इलाम ...
१६ असार २०७९, बिहिबार
काठमाडौं – सत्तारूढ गठबन्धन दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध हस्ताक्षर सङ्कलन गरेका छन् । पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि मुख्यमन्त्री पाण्डेविरूद्ध हस्ताक्षर सङ्कलन गर्नुपरेको काङ्ग्रेस र माओवादी ...
१६ असार २०७९, बिहिबार
जनकपुरधाम – प्रतिष्ठानका संयोजकसमेत रहनुभएका गृह तथा सञ्चारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ । यो कार्यविधि अनुसार मधेश ...
१६ असार २०७९, बिहिबार
पोखरा – सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, ...
१६ असार २०७९, बिहिबार
खोटाङ – दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोप पाएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ...
१५ असार २०७९, बुधबार
साङ्केतिक तस्वीर जनकपुर – प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ ...
१५ असार २०७९, बुधबार
फाइल तस्बिर जनकपुरधाम– सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्याङ्कर पड्किँदा ७ जना घाइते भएका छन् । मङ्गलबार साँझ करिब सवा ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्याङ्कर बिलडिङ ...
१५ असार २०७९, बुधबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेता पनि वर्षा लागेसँगै निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायी रूपमा बनाइएका सडक र पुलमा ...
१४ असार २०७९, मङ्गलबार
भरतपुर – चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । ...