१४ असार २०७९, मङ्गलबार
जनकपुर – धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय सन्जिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ...
१४ असार २०७९, मङ्गलबार
फाइल तस्वीर हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको हो । आजको ...
१४ असार २०७९, मङ्गलबार
तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका ...
१३ असार २०७९, सोमबार
दमौली – तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । नगरपालिकाले ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै ...
१३ असार २०७९, सोमबार
सांकेतिक तस्वीर दमौली–– तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको ...
१३ असार २०७९, सोमबार
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । ...
१२ असार २०७९, आइतबार
मकवानपुर – बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने ...
११ असार २०७९, शनिबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । आज बिहान ...
१० असार २०७९, शुक्रबार
कास्की – पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागिएको नगरसभा बहिष्कार गरेका छन् । बजेट प्रस्तुत नहुँदै रातो किताब छापेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले बजेट प्रस्तुत गर्ने कार्यक्रम नै बहिष्कार ...
१० असार २०७९, शुक्रबार
मकवानपुर – बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ...