०५ असार २०७९, आइतबार
फाइल तस्वीरचितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा ...
०५ असार २०७९, आइतबार
साङ्केतिक तस्वीरम्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस ...
०४ असार २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको जिकिर गर्नुभएको छ । आज शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताउनु भएको ...
०४ असार २०७९, शनिबार
फाइल तस्वीर लमजुङ – लमजुङको बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ...
०४ असार २०७९, शनिबार
फाइल तस्वीरकञ्चनपुर – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले इमान्दार भएर जनताको हितमा काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा आयोजित निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिन आयोजित ...
०३ असार २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई–मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम पुनः सुरुभएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त द्रुतमार्ग निर्माणमा निर्माण गर्नुपर्ने सुरुङ खन्ने कामलाई सुचारु गर्न नेपाली सेनाल निर्देशन दिएपछि ...
०३ असार २०७९, शुक्रबार
साङ्केतिक फाइल तस्वीरसिरहा – मधेस प्रदेशको सिरहामा प्रहरीले प्रतिबन्धित लागूऔषध २७ किलोग्राम गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले तीनवटा बोरामा लुकाइ राखेको उक्त परिमाणको गाँजा र एक थान मोटरसाइलक समेत बरामद गरेको ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरहेटौडा — बागमती प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आ.व.को लागि ७० अर्ब ...
०१ असार २०७९, बुधबार
कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभाको बैठकमा अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो । आगामी ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – सरकारले सरकार बारा जिल्लास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ...