०७ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने

प्रदेश

३५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा २० वर्षीय डम्बर पक्राउ

झापा – झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । दमकतर्फ जान हिँड्दै गरेकी ती ...

भकारीमा लुकाएर राखेको आठ लाख भारतीय रुपैयाँ फेला

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक जनाको घरबाट स्रोत नखुलेको १८ लाख भारतीय रुपैयाँ फेला परेको छ । धनगढी उपमहानगरपालिका फूलबारी १८ का ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको ...

डा.केसी अनसन बस्नु लज्जास्पद होः डा. भट्टराई

तस्वीरः डा. भट्टराईको सामाजिक सञ्जालबाट । काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले डा. गोविन्द के.सी. ले पुनः अनसरन बस्नु सबैको लागि लज्जाको विषय भएको बताउनु भएको छ । सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र ...

प्रदेश १ सरकारद्वारा पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ताको व्यवस्था, जिल्लाअनुसार कुनमा कति ?

काठमाडौं – प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो ...

१६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

गमगढी – मुगुमा १६ बर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका–१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको हो । पीडितको उजुरीका ...

‘एनेस्थेसियन’ डाक्टर बिरामी हुँदा अस्पतालको शल्यक्रिया सेवा नै बन्द

फाइल तस्वीर साङ्केतिक तस्वीर खोटाङ– जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ वटै खेलमा गण्डकी प्रदेशले भाग लिने

गण्डकी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ वटै खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आउँदो असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । ...

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापा – झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै ...

मुख्यमन्त्री कार्यालयबाटै पाँच जना कर्मचारी पक्राउ

कास्की – गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी प्रक्राउ परेका छन् । प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित ...

तनाव बढाएरमात्रै नागरिकता विधेयकको समस्या समाधान हुँदैनः ओली

फाइल तस्वीर । विराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले सोधेको ...