०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

प्रदेश

मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताउनुभएको छ । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उहाँले बा–आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा ...

एकपटक देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

फाइल तस्वीर दमौली – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर ...

ओलीविरुद्ध नागरिक आन्दोलनका अगुवा युग पाठकद्वारा उम्मेदवारीको घोषणा

फाइल तस्वीर दमक – राजनीतिक विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा युग पाठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट औपचारिकरुपमा उम्मदेवारीको घोषणा गर्नुभएको छ । नागरिक आन्दोलनका अगुवा पाठकले हिजो ...

हत्यामा संलग्न नौ जना पक्राउ

मङ्गलबारे – इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा ...

पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीद्वारा १५ दिने अल्टिमेटम

फाइल तस्वीर भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका हुन् । नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, ...

आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने

फाइल तस्वीर कर्णाली – ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका ...

खोलाले बगाएर बेपत्ता भएका तीन बालकको शव फेला

प्रतिकात्मक तस्वीर मकवानपुर – हेटौंडामा शुक्रबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ । शुक्रबार अपराह्न न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् । खोलाले बगाएर बेपत्ता भएका ...

ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

फाइल तस्वीर सुर्खेत – धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टापानी नालामा से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको ...

सिरहामा राष्ट्रपतिको पुतला दहन, नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै विरोध प्रदर्शन

फाइल तस्वीरसिरहा – जनमत पार्टीका कार्यकर्ताहरुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनीहरुले आज सिरहामा राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरिएको ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

फाइल तस्वीरदैलेख – निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध ...