०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक

प्रदेश

सुनसरी–३ मा एमालेको अग्रता कायम

फाइल तस्वीर सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने ...

टुकिको भरमा चलेको जिन्दगी, कहिले पुग्ला सरकारको ध्यान ?

फाइल तस्वीर, प्रतिकात्मक तस्वीर । चितवन – इच्छाकामना गाउँपालिका–१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने ...

देशका लागि एमालेको सरकार आवश्यक छः उपाध्यक्ष पौडेल

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधिसभाका लागि नवनिर्वाचित सदस्य विष्णुप्रसाद पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ । रुपन्देही ...

सुनसरी–३ को मतगणना जारी, एमालेकी चौधरी अग्रस्थानमा

भगवती चौधरी , फाइल तस्वीर । सुनसरी – प्रतिनिधिसभा सदस्यका लागि सुनसरीको निर्वाचन क्षेत्र नम्बर–३ कोे मतगणना भैरहेको छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ । ...

भ्यान र मोटरसाइकल ठोकिंदा एकको मृत्यु, एक गम्भीर घाइते

प्रतिकात्मक तस्वीर भक्तपुर – मध्यपुरथिमी नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । सोही दुर्घटनामाा परी एक जना गम्भीर घाइते भएका छन् । चाँगुनारायण नगरपालिका –१ दुवाकोटबाट पुरानोथिमी जाँदै गरेको प्रदेश ३–०१–०२३ ...

सुनसरी–१ बाट जसपाका नेता अशोक राई निर्वाचित

अशोककुमार राई, फाइल तस्वीरधरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा ...

उम्राका लागि जाने मुस्लिमहरुलाई अध्यक्ष शाहले गरे बिदाई

मङ्सिर – इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्जबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्ज विमानस्थलबाट बिदाई गर्नु भएको ...

इलाम निर्वाचन क्षेत्र–१ बाट एमालेका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर । इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको ...

दोलखाको विवादित केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

फाइल तस्वीर दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको ...

प्रतिनिधिसभा सदस्यः सुदूरपश्चिममा काङ्ग्रेसको पल्ला भारी, प्रत्यक्षतर्फ माओवादी केन्द्र शून्य

धनगढी– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शून्यविन्दुमा परेको छ । सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका ...