१६ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीर झापा – पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै ...
१६ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीर । भक्तपुर — भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको मिलरोडमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित मिलरोमा रहेको घरको चौथो तलाबाट खसेर १७ वर्षीय युवक भूमिललाल श्रेष्ठको मृत्यु ...
१५ मङि्सर २०७९, बिहिबार
रौतहट – रौतहटस्थित गस्तिमा रहेको सशस्त्र प्रहरीले गौर नगरपालिका–५ स्थित बरहवा पुल इलाकाबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेका उनीहरूको ...
१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर सुनसरी– सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल काङ्ग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित हुनुभएको छ । मन्त्री कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मतगणनाको ...
१५ मङि्सर २०७९, बिहिबार
दाङ – तुलसीपुर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र ...
१५ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरसिरहा – सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका ११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्र बोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा ...
१५ मङि्सर २०७९, बिहिबार
साङ्केतिक तस्वीर सप्तरी – दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर ...
१५ मङि्सर २०७९, बिहिबार
रुपन्देही – लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मङ्सिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी ...
१५ मङि्सर २०७९, बिहिबार
दोलखा – दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न ...
१५ मङि्सर २०७९, बिहिबार
सिराहा – सिराहाको दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । आज बिहीबार बिहान बरियारपट्टी गाउँपालिका–३ बजारदेखि ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो। स्थानीय ...