३० पुष २०७९, शनिबार
साङ्केतिक तस्वीरधनकुटा– गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको आगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले उक्त कुराको जानकारी दिएको हो । स्थानीय सन्तबहादुर राईको दुई ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको प्रदेशसभाको प्रमुखको निर्वाचन आज शनिबार हुने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ । ं गोरखा निर्वाचन क्षेत्र नम्बर ...
२९ पुष २०७९, शुक्रबार
जनकपुरधाम – नयाँ सरकार गठन भएसँगै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । ...
२९ पुष २०७९, शुक्रबार
हेटौंडा — बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित हुनुभएको छ । आज शुक्रबार बसेको प्रदेशसभा बैठकले पाठकलाई सभामुख चयन गरेको हो । पाठकको पक्षमा ६२ मत खसेको थियो । राप्रपाका पाठक सत्ता ...
२९ पुष २०७९, शुक्रबार
धनगढी — सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज शुक्रबार बिहान ११ बजे सभामुख चयनको एजेण्डामा बस्ने भनी बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । ...
२९ पुष २०७९, शुक्रबार
कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अपराह्न १ बजे ...
२८ पुष २०७९, बिहिबार
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाउनुभएको हो । लगत्तै शेरचनले ...
२८ पुष २०७९, बिहिबार
अत्तरिया — नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद् कृष्ण धितालले पाउने हुनुभएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएपछि माओवादी केन्द्रको तर्फबाट धिताल सभामुख बन्न लाग्नु ...
२८ पुष २०७९, बिहिबार
विराटनगर – प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । उहाँले आजै ...