०९ असोज २०८१, बुधबार
भर्खरै
★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने ★   ‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए ★   अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक ★   नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब ८१ करोड ★   देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह ★   पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ ★   व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छः मन्त्री पाण्डे ★   आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा प्राडा पन्त निर्वाचित ★   ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

प्रदेश

भूकम्प पीडितहरुका लागि तत्काल उद्धार र राहत उपलब्ध गराउन मुख्यमन्त्री रावलको निर्देशन

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले बाजुरा केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री रावलले प्रदेश मुख्यसचिव, समाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला ...

मन्त्री छान्न सकस परेको बागमतीमा मुख्यमन्त्री जम्मकट्टेलद्वारा नयाँ मन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं – बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण ...

बाजुरामा गएको भूकम्पले घर भत्किए, अन्य विवरण आउन बाँकी

फाइल तस्वीरबाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउँसो २:४३ बजे गएको भूकम्पका कारण घरहरु भत्किएको बाजुरा जिल्ला प्रहरी कार्यालयले जनाएको ...

भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

काठमाडौं — नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन ...

सुदूरपश्चिम प्रदेशमा पाँच दशमलव नौ म्याग्निच्युटको भूकम्प

साङ्केतिक तस्वीरबाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको मेला आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज मङ्गलबार दिउँसो पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको हो । दिउँसो २:४३ बजे गएको भूकम्पको झट्काका कैलालीमा पनि घरभित्र ...

कर्णालीको विकासलाई ध्यान दिइयोस् – ज्ञानेन्द्र शाही

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताउनु भएको हो ...

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

बैतडी — बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै ...

एक लाख ४६ सवारी साधन कारबाहीमा

वीरगञ्ज — मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा ...

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

झापा — दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) ...

गण्डकी प्रदेश: माओवादीकेन्द्रले मन्त्रीको टुङ्गो लगायो, सरकारले छिटै पूर्णता पाउने

फाइल तस्वीरपोखरा — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेशको मन्त्रिपरिषद्मा पठाउने भएको छ । हिजो सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद् जुग्जालीलाई सरकारको मन्त्री बनाउने निर्णय गर्नेको ...