१६ चैत २०८१, आइतबार
ताप्लेजुङ, चैत १७ गते । जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो । ...
१६ चैत २०८१, आइतबार
मर्चवार, चैत १७ गते । नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ ।मतदान प्रक्रिया बिहान १० बजे सुरु भई १२ बजे सम्पन्न भएको हो । ...
१६ चैत २०८१, आइतबार
काभ्रेपलाञ्चोक, चैत १७ गते । बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने निर्णय गरेको छ । यसका लागि गाउँपालिकाले एक सहकारी संस्थासँग सम्झौतासमेत गरिसकेको छ । गाउँपालिकाले कृषि व्यवसाय सञ्चालनार्थ किसानलाई ब्याजमा ...
१६ चैत २०८१, आइतबार
तनहुँ, चैत १७ गते । आँबुखैरेनी गाउँपालिकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, ...
१६ चैत २०८१, आइतबार
सिरहा, चैत १७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ ...
१३ चैत २०८१, बिहिबार
लुम्बिनी, चैत १४ गते । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताउनुभयो । नेपाली ...
१३ चैत २०८१, बिहिबार
नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चैत १४ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा पहिलो पटक आल्मुनियम रड उत्पादनको औपचारिक ...
१३ चैत २०८१, बिहिबार
तनहुँ, चैत १४ गते । मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा(हर्कपुर खण्डमा स्तरोन्नति ...
१३ चैत २०८१, बिहिबार
म्याग्दी, चैत १४ गते । म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने उक्त पदमार्ग र आधार शिविर ...
१३ चैत २०८१, बिहिबार
बागमती, चैत १४ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ । गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म ...