०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः कागती खेती ।दमौली —केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । ...
०७ जेठ २०८०, आइतबार
हेटौँडा — मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरबाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जाँै सखाप पार्नुका साथै तरकारी र फलफुलमा समेत नोक्सानी गरेको ...
०६ जेठ २०८०, शनिबार
विराटनगर — कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले डिल्लीराम उप्रेतीलाई योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ति गरेको हो ।कोशी प्रदेश दलित अधिकार ...
०६ जेठ २०८०, शनिबार
गण्डकी — सङ्घीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालन गरिने योजनासमेत समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ...
०५ जेठ २०८०, शुक्रबार
कास्की — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार ...
०५ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा लामो समयदेखि सरकारले पूर्णता पाउन नसकेको आलोचनापनि मुख्यमन्त्रीले चलाखीपूर्ण निर्णय गर्नुभएको छ । सरकारले पूर्णता पाउन नसकेको विषयलाई लिएर मुख्यमन्त्री शालिकराम जमरकट्टेलको आलोचना हुनथालेपछि उहाँले सरकारलाई आफ्नोतर्फबाट पूर्णता दिने चलाखीपूर्ण ...
०४ जेठ २०८०, बिहिबार
मङ्गलबारे — इलाम रोङ–६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका ...
०४ जेठ २०८०, बिहिबार
जनकपुरधाम — मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको हो । महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री ...
०४ जेठ २०८०, बिहिबार
महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त ...