१० जेठ २०८०, बुधबार
विराटनगर — कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र ...
१० जेठ २०८०, बुधबार
मनहरी — दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः कर्णाली प्रदेशसभाको बैठक ।सुर्खेत — कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो । कर्णाली प्रदेश सरकारको यही जेठ ४ ...
१० जेठ २०८०, बुधबार
साङ्केतिक फाइल तस्वीरबझाङ — सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव ...
०९ जेठ २०८०, मङ्गलबार
मनहरि — बागमती प्रदेशसभामा प्रिबजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गर्नुभएको हो । बैठकमा मन्त्री लामाले ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः चेपाङ सङ्ग्रहालयगोरखा — गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरकञ्चनपुर — कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ति नाथले बितेको एक वर्षमा १६ वटा मुद्दा हल गर्नुभयो । न्यायिक समिति कार्यसम्पादनसम्बन्धी प्रशिक्षण लिएर पालिकामा आउने मुद्दा, मामिलाका साथै विवाद हल गर्न ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश । जनकपुरधाम — मधेस प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेस सरकारमा आज नेपाली काङग्रेसका दुई जना र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत ...
०९ जेठ २०८०, मङ्गलबार
कास्की — पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज मङ्गलबार विहान भएको दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीर रासस : ओझेलमा परेको ‘सुकौरा’ । तुलसीपुर— तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा ...