२० कार्तिक २०८१, मङ्गलबार
धनुषा, कात्तिक २० गते । आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक ...
२० कार्तिक २०८१, मङ्गलबार
हुम्ला, कात्तिक २० गते । सिमकोट गाउँपालिका–७ डाँडाफयाँका पशुवस्तुमा अज्ञात रोगको सङ्क्रमण देखिएको छ । केही दिनयतादेखि डाँडाफयाँ, थाया, जबुका गाउँलगायतका चौपायमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् । यहाँका जुमा र झोपाले घाँस ...
२० कार्तिक २०८१, मङ्गलबार
कैलाली, कात्तिक २० गते । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग ...
२० कार्तिक २०८१, मङ्गलबार
देउसीभैलो खेल्दै विदेशी पर्यटकहरु ।म्याग्दी, कात्तिक २० गते । जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा ...
१९ कार्तिक २०८१, सोमबार
विराटनगर, कात्तिक १९ गते । विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा ...
१९ कार्तिक २०८१, सोमबार
पाल्पा, कात्तिक १९ गते । पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले ...
१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरतनहुँ, कात्तिक १९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । ...
१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरजुम्ला, कात्तिक १९ गते । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले ...
१९ कार्तिक २०८१, सोमबार
बागलुङ, कात्तिक १९ गते । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । दश वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । दश वर्षअघि कसैले पनि ...
१९ कार्तिक २०८१, सोमबार
फाइल तस्वीरधनुषा, कात्तिक १९ गते । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ । छठ पर्वलाई लक्षित गरी उक्त रकमको केरा भारतबाट आयात भएको हो । छठ ...