२१ कार्तिक २०८१, बुधबार
विराटनगर, कात्तिक २१ गते । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा ...
२१ कार्तिक २०८१, बुधबार
कर्णाली, कात्तिक २१ गते । कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको ...
२१ कार्तिक २०८१, बुधबार
धनुषा, कात्तिक २१ गते । सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौंँ दिन अर्थात् ...
२१ कार्तिक २०८१, बुधबार
गण्डकी, कात्तिक २१ गते । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री ...
२१ कार्तिक २०८१, बुधबार
महोत्तरी, कात्तिक २१ गते । लक्ष्मीनारायण मठमा पालिएका हरिणले अब फराकिलो आफ्नै नामको उद्यान पाएका छन् । मठका हरिणलाई मङ्गलबार मटिहानीमा नवनिर्मित ‘हरिण पार्क’ मा सारेर व्यवस्थित गरिएको हो । हरिणका लागि ‘पार्क’ मटिहानी नगरपालिकाको ...
२१ कार्तिक २०८१, बुधबार
तस्वीरमा व्यवसायिक भुइँकटहर खेती गरेको किसान अर्जुन विष्ट ।सुनसरी, कात्तिक २१ गते । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि ...
२० कार्तिक २०८१, मङ्गलबार
चितवन, कात्तिक २० गते । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक ...
२० कार्तिक २०८१, मङ्गलबार
तनहुँ, कात्तिक २० गते । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो ...
२० कार्तिक २०८१, मङ्गलबार
तनहुँ, कात्तिक २० गते । यहाँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु बीस लाख आर्थिक सहयोगमा पर्यटन प्रवर्द्धनार्थ आकर्षक पार्क निर्माण गरिएको हो । उक्त मन्दिर ...
२० कार्तिक २०८१, मङ्गलबार
लुम्बिनी, कात्तिक २० गते । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जानुहुने भएको छ । ...