१४ असोज २०८१, सोमबार
भर्खरै
★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला ★   लेबनानमा भएको हवाई आक्रमणमा परी हमास नेताको मृत्यु ★   अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल अनुदान उपलब्ध गराउने ★   पहिरोमा परी मृत्यु भएका छजना विद्यार्थी मध्ये तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो ★   चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन ★   चितवनमा साउनयता स्क्रब टाइफसबाट २ सय २९ जना सङ्क्रमित, एकको मृत्यु ★   राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा ★   सुनको मूल्य तोलामा रु एक सयले घट्यो ★   विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय ★   भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध ★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै

प्रदेश

कैदी मृत्यु प्रकरण : १५ जना पुर्पक्षका लागि कारागार चलान

किमाथाङ्का — सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको ...

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

फाइल तस्वीरहेटौँडा — हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक ...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगाइयो नौ सय किशोरीलाई ‘एचपिभी’ खोप

कास्की — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर ...

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

म्याग्दी — गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने ...

सुरक्षित मातृत्व कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी

फाइल तस्वीरलुम्बिनी — लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको हो । कार्यक्रमअन्तर्गत ...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

फाइल तस्वीरलुम्बिनी — लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२: ०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक ...

एउटै पालिकाका १० कर्मचारीलाई भ्रष्टाचार मुद्दा, नगरपालिकाको दैनिक काम नै प्रभावित

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो । अख्तियार ...

नेम्वाङको निधनप्रति मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

तस्वीर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।गण्डकी — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले सामाजिक ...

सवारी दुर्घटनामा परी प्यारागन एकाडेमीका प्राचार्य सुवेदीको मृत्यु

प्रतिकात्मक तस्वीरझापा— कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार सोमबार साँझ उहाँ सवार प्र१–०१–०१३ नम्बरको ...

छ सय ७५ सैन्य शिक्षार्थी दीक्षित

फाइल तस्वीरगण्डकी — नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् । वि सं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज ...